प्रमुख सूचना:
साँफेबगर नगरपालिकाको संक्षिप्त परिचय नगरपालिका घोषणा : नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७१/०१/२५ को निर्णयबाट नगरपालिकाको केन्द्र साँफेबगर रहने गरि साँफेबगर नगरपालिका घोषणा । नगरपालिकामा समाहित वडाहरु बैजनाथ, जाल्पादेवि, सिद्देश्वर, मष्टामाण्डौं, नवाठाना, भाग्येश्वर, रिडिकोट, चण्डिका, बुढाकोट, घुघुरकोट, देविस्थान, खप्तड, बाब्ला, पातलकोट|वडा संख्या : १४ वटा ।
मिति रुपान्तरक
नक्सा
नेपाली पात्रो
सेवाहरु


- समुह दर्ता प्रमाणपत्रको प्रतिलिपि १ प्रति
-साना सिचाई मागको निर्नयको प्रतिलिपि
- माग फाराम
वडा कार्यालयको सिफारिस
रू. १० को टिकट


मासिक बैठकको मिति कृषि शाखालाई जानकारी गराउनु पर्ने।


आफ्नो आवश्यकताको आधारमा लिखित निवेदन भुझाउनु पर्ने।


वडा कार्यालयको बैठकबाट छनौट गरेको र वडा कार्यालयको सिफारिस।