प्रमुख सूचना:
सामाजिक सुरक्षा भत्ता वितरणमा जनप्रतिनिधि
साँफेबगर नगरपालिका वडा नं ४ पायडिटाेल,भण्डारीगाउँ , मुवासैन र गैराखाल्सैन टाेलमा फागुन ३० गते नगर उप-प्रमुख बिर्मला बुड्थापाबाट सामाजिक सुरक्षा भत्ता वितरण गरियाे।