FAQs Complain Problems

प्रमुख सूचना:

चण्डिकामा सामुदायिक सुचना प्रविधि केन्द्रको उद्घाटन

साँफेबगर नगरपालिकको वडा न. ८ चण्डिकामा सुशासन परियोजना अन्तर्गतको मालिका विकास संघको सहयोगमा सामुदायिक सुचना प्रविधि केन्द्रको उद्घाटन नगर उप-प्रमुख विर्मला देवि बुड्थापाले गर्नु भएको छ। सुचना प्रविधि केन्द्रमा डेक्सटप,लयापटप,प्रिन्टर,प्रोजेक्टर,राउटर,४३ इन्च LED स्मार्ट टि.भि, केहि फर्निचरका सामानहरु राखिएका छन। सुचना प्रविधिको मुख्य उदेश्य सिमान्तकृत वर्गलाइ आफ्नो हक-अधिकारबारे जानकारी दिनु र सुचना प्रवाहलाई सहज गर्दै सरकारलाई जवाफदही र पारदर्शि बनाउनु रहेको छ।