FAQs Complain Problems

प्रमुख सूचना:

सिपमुलक तालिम सम्बन्धि अभिमुखिकण कार्यक्रम

साफेबगर नगरपालिका र नेपाल युथ फाउन्डेसन को सहयोगमा साफेबगर नगरपालिका दलित नगर संजाल को आयोजनामा सिपमुलक तालिम सम्बन्धि अभिमुखिकण कार्यक्रमको सुरु दिप बालेर साफेबगर नगर प्रमुख ले गर्नुभयो ।