FAQs Complain Problems

प्रमुख सूचना:

अछाम गजल मंचको तेस्रो साधारण सभा

अछाम गजल मञ्चले आयोजना गरेको २ दिने गजल साझमा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुवँर र साफेबगर नगर प्रमुख कुल बहादुर कुँवरको उपस्तिथिमा गजलकार बिरेन्द्र बेहोसि,धुर्बा तिमिल्सिना,लक्ष्ाण सङ्गम, राम अविरल बिष्ट लगाायत ले गजल सुनाएर कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम कार्तिक १८ र १९ गते साँफेबगर नगरपालिकाको हलमा भएको थियो। कार्यक्रममा विभिन्न जिल्लाका गजलकार र युवाहरुको सहभागिता रहेको थियो। यसका साथै "उषाकिरण" को १३ औ अंक पनि विमोचन गरियो। अन्त्यमा तिहारको चिठ्ठा उपहारले कार्यक्रमलाई थप रोचक बनाएको थियो।