FAQs Complain Problems

प्रमुख सूचना:

लिखित र मौखिक परिक्षाबारे

यस साँफेबगर नगरपालिका, नगर कार्यपालिकाबाट मिति २०७३/०८/०१ मा प्रकाशित विज्ञापन नं १ र २ अनुसार रिक्त पुर्वक दरखास्त दिएका उम्मेद्वारहरुले तोकिएको समय तालिका अनुसार लिखित र मौखिक परिक्षामा सम्मिलित हुन यो सुचना प्रकाशन गरिएको छ।