FAQs Complain Problems

प्रमुख सूचना:

सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (IT LAB) स्थापना गर्ने सम्बन्धमा

नेपाल दुरसञ्चार प्राधिकरणबाट सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (IT LAB) स्थापना गर्ने सम्बन्धमा प्रस्ताव माग गरिएकोले मापदण्डहरु पुरा भएका विद्यालयले प्रस्ताव पेस गरिदिनुहोला । थप जानकारीका लागी साफेबगर नगरपालिकामा सम्पर्क गर्नुहोला। Email: sanfebagarmun@gmail.com