FAQs Complain Problems

प्रमुख सूचना:

प्राय सोधिने प्रश्नहरु ।

व्यक्तिगत घटना दर्ता सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारीसँग सम्पर्क गर्नुपर्दछ वा केन्द्रीय पञ्जीकरण विभागको ध्भदकष्तभस् धधध।मयअच।नयख।लउ मा गई ऐन तथा नियम शीर्षकमा भएका ऐन, नियम, निर्देशन, परिपत्र आदिबाट जानकारी प्राप्त गर्न सकिन्छ ।

यसमा दुई अलग अलग दस्तखत गर्न हुँदैन । कार्यालय दैनिक प्रयोजनमा जे दस्तखत गरिन्छ, त्यही दस्तखत नेपाली र अँग्रेजी दुबै व्यहोराको अन्त्यमा गर्नुपर्छ ।

मिल्दछ । सामान्यतया अंग्रेजी भाषामा समेत प्रमाणपत्र लिने प्रयोजनका लागि सेवाग्राहीले यस्तो माग गर्न सक्छन् । स्थानीय पञ्जिकाधिकारीले यस्तोमा पुरानो प्रमाणपत्र कार्यालयको अभिलेखमा रहने गरी खिची लिने र अंग्रेजी तथा नेपाली दुबै भाषा भएको प्रमाणपत्रको प्रतिलिपि प्रदान गर्नुपर्छ ।

माणपत्रमा नागरिकता नं. उल्लेख हुनुपर्छ । जस्तै, जन्म दर्तामा बाबु र आमाको, मृत्यु दर्तामा मृतकको, विवाह दर्तामा पति र पत्नीको, सम्बन्ध विच्छेद दर्तामा दर्ता माग गर्ने पति वा पत्नीको र बसाईँ–सराईँमा सूचकको त्यस्तै व्यक्तिगत घटना दर्ता नेपालमा बसोबास गर्ने विदेशीका लागि पनि भएकोले नागरिकताको सट्टा विदेशी नागरिकको पासपोर्ट नम्बर उल्लेख गर्नुपर्छ ।

घरजग्गा नामसारी सिफारीस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि
नाता प्रमाणित प्रमाण पत्र सिफारिस प्रतिलिपि
नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि/१६ बर्ष नपुगेकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,
अंशबन्डा भए बण्डापत्रको प्रतिलिपि
जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र
वडा सचिवको किटानी सिफारिस
गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
स्थलगत वडा सर्जमिन मुचुल्का
व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिी (व्यावसायको हकमा) घर बहाल कर तिरेको रसिद

धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

व्यहोरा सहितको निवेदन
योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस
कार्यालय प्रमुखको तोक आदेश
निवेदन दर्ता
धरौटी फिर्ताको निर्णय

न्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको
सूचना फाराम (भरेको हुनुपर्ने)
आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि
आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको
सिफारिस
आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि
वडाको किटानी सिफारिस
दस्तुर न.पा.को नियमानुसार
माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१२
अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ

घरजग्गा नामसारी सिफारीस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् : मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि नाता प्रमाणित प्रमाण पत्र सिफारिस प्रतिलिपि नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि/१६ बर्ष नपुगेकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, अंशबन्डा भए बण्डापत्रको प्रतिलिपि जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र वडा सचिवको किटानी सिफारिस गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण स्थलगत वडा सर्जमिन मुचुल्का व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिी (व्यावसायको हकमा) घर बहाल कर तिरेको रसिद

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |

प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको),
जन्म दर्ता,
शैक्षिक योग्यताको प्रमाणपत्र,विवाह दर्ता, बसाईसराई दर्ता
अस्थायी ठेगाना

Pages