FAQs Complain Problems

प्रमुख सूचना:

स्थानीय तहका कर्मचारीको तलव स्केल के हुन्छ र कसले तोक्छ ?

स्थानीय सेवाका कर्मचारीको शुरु तलब स्केल प्रदेश सरकारले तोके बमोजिम हुन्छ । त्यसरी प्रदेश सरकारले नतोकेसम्म नेपाल सरकारले तोके बमोजिम हुने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले गरेको छ ।