FAQs Complain Problems

प्रमुख सूचना:

वडा नम्बर १ बैजनाथ बाट गरिब परिचयपत्र बितरण सुरु

साफेबगर नगरपालिका वडा नम्बर १ बैजनाथ बाट गरिब परिचयपत्र बितरण सुरु । मन्त्रालय बाट पठाइएका ५१ जना मध्य नगरपालिकाले छानबिन गरि २५ जनालाइ मात्र गरिब परिचयपत्र बितरण ।