FAQs Complain Problems

प्रमुख सूचना:

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

"लैङ्गिक हिंसा र दुर्व्यवहार: छैन हामीलाई स्वीकार" भन्ने मूल नाराका साथ मङ्सिर ९ गते देखी २४ गते सम्म साफेबगर नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान हुने भएको छ।