प्रमुख सूचना:
साँफेबगर नगरपालिकाको संक्षिप्त परिचय नगरपालिका घोषणा : नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७१/०१/२५ को निर्णयबाट नगरपालिकाको केन्द्र साँफेबगर रहने गरि साँफेबगर नगरपालिका घोषणा । नगरपालिकामा समाहित वडाहरु बैजनाथ, जाल्पादेवि, सिद्देश्वर, मष्टामाण्डौं, नवाठाना, भाग्येश्वर, रिडिकोट, चण्डिका, बुढाकोट, घुघुरकोट, देविस्थान, खप्तड, बाब्ला, पातलकोट|वडा संख्या : १४ वटा ।
नक्सा
सेवाहरु


आवश्यकताको आधारमा लिखित निवेदन र वडा कार्यालयको सिफारिस


-नगरपालिका तथा वडा कार्यालयबाट कृषक छनौट र वडाको सिफारिस


- व्यवसायिक तरकारी खेतिमा आवद्द भएको हुनुप्रने
- वडा कार्यालयको सिफारिस


व्यवसायिक रुपमा तरकारी खेति गर्दै आइरहेको हुनुपर्ने।


आफ्नो आवश्यकताको आधारमा लिखित निवेदन बुझाउनु पर्ने।


- व्यवसायिक रुपमा तरकारी खेति गरि तरकारी बालीमा रोग तथा किराको समस्या देखिएमा


- समुह दर्ताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति
- समुहको निर्णय
- माग फारम
वडा कार्यालयको सिफारिस
- रू.१० को टिकट


आफ्नो आवश्यकताको आधारमा लिखित निवेदन बुझाउनु पर्ने।


- समुह दर्ता प्रमाणपत्रको प्रतिलिपि १ प्रति
-साना सिचाई मागको निर्नयको प्रतिलिपि
- माग फाराम
वडा कार्यालयको सिफारिस
रू. १० को टिकट


मासिक बैठकको मिति कृषि शाखालाई जानकारी गराउनु पर्ने।