FAQs Complain Problems

साँफेबगर नगरपालिकाको कार्यालय

Read More

सांस्कृतिक पहिचान

Read More

साँफेबगर नगरपालिकाको संक्षिप्त परिचय नगरपालिका घोषणा : नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७१/०१/२५ को निर्णयबाट नगरपालिकाको केन्द्र साँफेबगर रहने गरि साँफेबगर नगरपालिका घोषणा । नगरपालिकामा समाहित वडाहरु बैजनाथ, जाल्पादेवि, सिद्देश्वर, मष्टामाण्डौं, नवाठाना, भाग्येश्वर, रिडिकोट, चण्डिका, बुढाकोट, घुघुरकोट, देविस्थान, खप्तड, बाब्ला, पातलकोट|वडा संख्या : १४ वटा ।

नक्सा

सूचना तथा समाचार

सेवाहरु

सेवा प्रकारः- कृषि
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- कृषि सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- कृषि शाखा
सेवा शुल्कः- नेपाल सरकारले तोकेको कुल मूल्यको २५%
आवश्यक कागजातहरुः-

आफ्नो आवश्यकताको आधारमा लिखित निवेदन भुझाउनु पर्ने।

सेवा प्रकारः- कृषि
सेवा समयः- ५ मिनेट
जिम्मेवार अधिकारीः- कृषि सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- कृषि शाखा
सेवा शुल्कः- कुल मुल्यको ५०%
आवश्यक कागजातहरुः-

वडा कार्यालयको बैठकबाट छनौट गरेको र वडा कार्यालयको सिफारिस।

सेवा प्रकारः- कृषि
सेवा समयः- ५ मिनेट
जिम्मेवार अधिकारीः- कृषि सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- कृषि शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

-

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ हप्ता
जिम्मेवार अधिकारीः- इन्जिनियर
सेवा दिने कार्यालयः- प्राविधिक शाखा, सा.न.पा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

- नागरिक्ता

- Blue print नक्सा

- वडाको सिफारिस

- निवेदन

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्भे गरेको २ दिन भित्र
जिम्मेवार अधिकारीः- साईट इन्चार्ज
सेवा दिने कार्यालयः- प्राविधिक शाखा, सा.न.पा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

- उपभोक्ता समिति गठन प्रक्रियाका आवश्यक कगजातहरु

- नागरिकताका प्रतिलिपिहरु

- निवेदन

- वडा सिफारिस

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- २ घण्टा
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

.

Pages