साँफेबगर नगरपालिकाको दशौ कार्यपालिकाको बैठक सम्पन्न

बैठकमा २९ एजेन्डामा छलफल, ९९ आयोजनामा २ करोड ३८ लाख बिनियोजित । हाटबजार, एरपोट बजार, बैजनाथ मन्दिर, बयालपाटा अस्पतालमा CC camera। केहि स्कुल, स्वास्थ्य , वडा कार्यालयमा विधुतिय हाजिर मेसिन जोडने साथै खडक खड्कालाई कानुनी सल्लाहकार नियुक्ति गर्ने निर्णय भएको छ। 

Supporting Documents: